प्रत्येक दिन नयाँ नयाँ सृजनाहरु पढ्नको लागि तपाईंको आफ्नै भोजपुरे ब्लग !

नमस्कार,हामी भोजपुरे ब्लगको तर्फबाट सम्पूर्ण बिधामा कलम चलाऊनु हुने कलमप्रेमी सर्जक तपाईंहरुलाई यो हाम्रो सानो सन्जाल मार्फत सम्पूर्ण लेख्, रचना ,कथा कबिता,समाग्रमा भन्नु पर्दा साहित्यको सँगालोलाई एउटै बन्धनमा बाध्ने जमर्को गरिरहेको छौ । तलको हाम्रो इमेल ठेगानामा अमुल्य सुझाब,सल्लाह र लेख रचनाहरु पठाउनु हुन अनुरोध गर्दाछौ । साथमा तपाईंको पासपोर्ट साइजको फोटो पनि पठाउनु होला। हामी जस्ता को तस्तै प्रकाशन गर्ने छौ,यो हाम्रो बचन र बद्दता हो। धन्यवाद Email:-bjbhojpure@hotmail.com, rai_zone20@yahoo.com , tawa_rai@yahoo.com

हाम्रा प्रकाशनहरु........!


गजल
-पर्शु- "पृथक"
इन्द्रपुर -३ त्रिवेनी चौक, मोरङ

सुन्दरताको घमण्डले फुलिएर सधै सधै
धैर्यताको वाँध नाघ्यौं चुलिएर सधै सधै ।

गाह्रो भायो बुझ्नलाई मायारुपी जालहरु................More

"कबिता"
रक्सी

छक्कु उदासी
म्याग्दी नेपाल
हाल : टोकियो जापान
छक्कुको सञ्जाल

धनिको महल र मुखमा पनि सुहाई दिने
गरिबको गोठ र ओठमा पनि रर्साई दिने
शुभ, अशुभकार्य सबैमा प्रयोग भई दिने
भेदभाव रहित उपभोग भएको छ रक्सी........... [More]

"कविता"
देशले के दियो मलाई भन्दानी‏

गीता थापा (दोषी)
बेलाबारी मोरङ
हाल: इजरायल

देशले के दियो मलाई भन्दानी देशलाई के दिएँ मैले भनी
सोंच्ने बेला कुन हो,हे मानब म अन्योलमा छु आज पनि ......... [More]

“कबिता”
आकाश तिमी नरोईदेऊ!

बि.जे. बान्तवा "पराईमान्छे"
ठुलोदुम्मा-९, भामलबस्ती
भोजपुर कोशी

आकाश तिमी टाढा भएर के भो?
धर्तीमाताको लागी तिमी त छौ नजिक,
धर्तीमाताको हरेक क्षणलाई माया गर्छौ,.......... [More]

"बिस्लेसन"
"नियात्राको यात्रा पछि"

-चकेन्द्र राई- " कैदी"
पाख्रीबास धनकुटा
हाल: दोहा कतार

नियात्राको यात्रा पछि २ शब्द लेख्न मन लाग्यो ।
हुन त तपाईको सुन्दर अनि उच्च बिचारको
न पथ प्रर्दशक हुन सक्छ न त मुल्याङ्कन नै दरिद्र ......... [More]

"कविता"
छोरी! संसारकै सृष्टी ....!

मिना बान्तवा "मृदु"
झापा नेपाल
हाल इजरायल


छोरी! तिमी यो सारा संसारकै सृष्टी कर्ता हौ
तर तिमी सारा संसार मै बिपक्षमा किन पर्यौ ......... [More]

"कविता"
प्रबासी भूमिबाट प्रियसीलाई पत्र

योगेन्द्र गिरी
धुपू-१ लेब्रंग
संखुवासभा / कोशी


हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी
यो प्रबासी भूमिबाट आज म तिमीलाई ..........  [More]

"कबिता"
हाम्रा अमिट ईतिहासहरु...!

चकेन्द्र "कैदी"
पाख्रीबास धनकुटा
हाल : दोहा कतार

फुर्सदमा सृष्टिले मेहतन गरि बनायो नेपाल
परिको शिरको आकर्षक टिका जस्तै छ नेपाल.......... [More]

"गजल"
टुक्रिएर फेरी,,,

मनोज काफ्ले
हाल : कुवेत
manojmansun@yahoo.com


टुक्रिएर फेरी आफै डोरिएका हातहरु
मुटुभरी पिडा सही घोरीएका रातहरु........  [More]

"कविता"
नेपाली हौं हामी‏

गीता थापा (दोषी)
बेलबारी मोरङ
ईजरायल

नेपाली हौं हामी चारअंमल काँट्दा ख्याल गर्ने ठाउँका
भोकँमा छहराको एक अञ्जूली पानी ले पेट्भर्ने गाउँका...... [More]

"कबिता"
ए देशभक्त दाई! लौन.......!

मिना बान्तवा "म्रिदु"
बिर्तामोड झापा
हाल : तिबेरिया इजरायल

"ए दाई! देशभक्त दाई लौन! रात परि अग्राख पलाई सक्यो"
गर्नु पर्नेता नेताहरुलाई धेरै थियो तर कसैले केहि गर्न सकेन........ [More]

"सामाजिक कथा"
अदृष्‍य बाबुको दृष्‍टि ...!

- अर्जुन दुङ्मेन्
बगदाद, इराक।
मिती: २०६६ कार्तिक १९ गते, बिहीवार।

धर्म सर बिहान सबेरै उठेर घर नजिकै
रहेको धारोमा नुहाएर फर्कदै थिए। तलतिर
शिम्माको घरमा रुवाबासी चलिरहेको सुने।
यसो हेर्दा खेरी धेरै मानिसहरुका भिड जमीरहेको पनि देख्छन।..... [More]

“कबिता”
नेपाल अब जागी सकेको छ।

बि.जे. बान्तवा "पराईमान्छे"
ठुलोदुम्मा-९, भामलबस्ती
भोजपुर / कोशी

अदम्य मुटुहरुको महल हो नेपाल,
बिशाल शाहसहरुको पहल हो नेपाल,
भावनाको धनी अनि मायाको खानी हो नेपाल।...............    [More]

"कविता"
दुखी नहुनु आमा

अर्जुन दुङ्मेन्
बगदाद,
इराक।

दुखी नहुनु आमा नयाँ साल लागेपछी घर आउँछु।
तिमीले हेरी बसेको बाटो हुँदै खुशी साह्रा ल्याउँछु।।........ [More]

"गजल"
आँसुको पोखरीमा

- मनोज काफ्ले "मनसुन"
हाल : कुवेत
Email: manojmansun@yahoo.com

आँसुको पोखरीमा खिउँदै गलेर बाँचेको छु
गम भुलाउन नसा पिउँदै ढलेर बाँचेको छु.......  [More]

"सामाजिक कथा"
प्रलोभनमा फसेको गाउँले मन‏

गीता थापा "दोषी"
बेलाबारी /मोरङ
हाल:इजरायल

बिहान घामको झुँल्कासँगै जन्महुन्छ प्रतिमाको।
तेती बेला प्रतिमाको बाउ कुलबीर दुधदुधैँहुन्छ,
भैंसीको गोठमानै त्यो अबोध बालीकाको तिखो
आवाजले कुलबीरलाई झस्काउँछ। कुलबीर आवाजसँगै ......... [More]


"गिती गजल"
योगेन्द्र गिरी "संघर्ष"
धुपू-१ लेब्रंग
संखुवासभा
कोशी- नेपाल

चारैतिर तिमीलाई खोजे तिम्रो माया पाउन सकिन कतै
मलाई एक्लै छोड़ी पराइसग भुल्दै छौकि कतै...............   [More]

"गीत"
अरुको दुखमा................

दिलिप योन्जन
अस्टिन, अमेरिका
hyounjon111@gmail.com

अरुको दुखमा रुदा रुदै, आफै दुख्ने मुटु पाए
सात जन्म जिउला भन्थे, आफै जिउदो लास भए !.......... [More]

"कविता"
जिबन अनेक रहेछ,,,,,,,,!

मिना बान्तवा
बिर्तामोड झापा
हाल इजरायल


रोजेको पाउनु मात्र हैन जिबन रोजेको गुमाउनु पनि रहेछ
हासोको पात्र मात्र होइन, जिबन रोदनको पात्र पनि रहेछ........ [More]

"गजल"
दागबत्ती दिन पाइन

मनोज काफ्ले "मनसुन"
हाल: कुवेत
मोबाईल : +९६५९९६४६१८३



मेरो जीवन फुलाउन मिठो सपना बुन्थ्यौ होला
तिम्रा मनका बहहरू मैसँग त धुन्थ्यौ होला .............. [More]